वैदेशिक रोजगार बचतपत्र सम्बन्धी जानकारी

नेपाल राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) बिक्रीका लागि खुला गरिएको सम्बन्धी सूचना नेपाल सरकारले यही मिति २०८०/१/१७ देखि २०८०/२/१७ सम्म “नेपाल सरकारको वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे)” ११ प्रतिशत ब्याजदर रहने गरी वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुले नेपाल राष्ट्र बैंकको वेबसाईटमा रहेको लिंक https://obss.nrb.org.np/saving/fesavingnotices.php मार्फत

ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु

ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु MRP (Machine Readable Passport) को म्याद बहाल हुँदाहुदै e-Passport बनाउनु पर्छ कि पर्दैन? MRP को म्याद बहाल रहँदासम्म e-Passport बनाउनु पर्दैन । MRP को म्याद सकिन कति समय भए पश्चात e-Passport को लागि आवेदन दिन सकिन्छ? MRP को म्याद १ वर्ष भन्दा कम भएमा e-Passport को लागि आवेदन दिन सकिन्छ। e-Passport बनाउन के के गर्नुपर्छ? e-Passport Pre-Enrollment फारम online भर्नुपर्छ।