संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम २०८० सम्पन्न भएको सम्बन्धी प्रेस विज्ञप्ति

संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम २०८० सम्पन्न भएको सम्बन्धी प्रेस विज्ञप्ति १) नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को महत्वपूर्ण अवसरमा नेपाली राजदूतावास, मनामा, बहराइनद्वारा मिति २०८० असोज ७ गते तदनुसार २४ सेप्टेम्बर २०२३ मा एक कूटनीतिक रिसेप्सन कार्यक्रम आयोजना गरियो। मनामास्थित द डिप्लोम्याट र्‌याडिसन ब्लू होटलमा आयोजित उक्त कार्यक्रममा बहराइन सरकारका सामाजिक विकास मन्त्री H.E. Osama Bin

राजदूतावासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको सम्बन्धी प्रेस विज्ञप्ति

राजदूतावासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको सम्बन्धी प्रेस विज्ञप्ति बहराइनस्थित नेपाली राजदूतावासले २०८० भदौ १५ गते (तदनुसार १ सेप्टेम्बर २०२३) का दिन बहराइन अधिराज्यमा कार्यरत रहँदै आउनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको हित र सरोकारका विषयहरु तथा नेपाली राजदूतावासका गतिविधिहरु, कन्सुलर एवम् कानूनी परामर्श प्रदान गर्ने लगायतका विषयहरुमा केन्द्रित रही अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजदूतावासमा आयोजित कार्यक्रममा राजदूत श्री तीर्थराज