मागपत्र प्रमाणीकरणको ढाँचा संशोधन सम्बन्धी सूचना !
Powered by
riri one
मागपत्र प्रमाणीकरण गर्दा श्रमिकले गर्नुपर्ने कामको विवरण(Job Description) र काम गर्ने वातावरण(Indoor, Outdoor वा दुबै) समेत खुलाउनु पर्ने नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशानुसार उक्त विवरणहरु राखी श्रमिक माग पत्रको ढाँचा संशोधन गरिएको छ ।
तसर्थ, अब उप्रान्त श्रमिक माग पत्र प्रमाणीकरण गर्न आउँदा देहायको लिंकमा गएर संशोधित मागपत्रको ढाँचा डाउनलोड गरी सो बमोजिमको विवरण भरी अनलाईन प्रणाली मार्फत मागपत्र प्रमाणीकरणका लागि आवेदन दिनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।