प्रेस विज्ञप्ति

बहराइन अधिराज्यबाट यहाँको राजपरिवारका एक सदस्य सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्य सहित आज राती (मिति १६ सेप्टेम्बर २०२०, राती करिब १२:३० बजे ) नेपाल प्रस्थान गरेको छ।बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको हो। लगभग २