ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु

ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु MRP (Machine Readable Passport) को म्याद बहाल हुँदाहुदै e-Passport बनाउनु पर्छ कि पर्दैन? MRP को म्याद बहाल रहँदासम्म e-Passport बनाउनु पर्दैन । MRP को म्याद सकिन कति समय भए पश्चात e-Passport को लागि आवेदन दिन सकिन्छ? MRP को म्याद १ वर्ष भन्दा कम भएमा e-Passport को लागि आवेदन दिन सकिन्छ। e-Passport बनाउन के के गर्नुपर्छ? e-Passport Pre-Enrollment फारम online भर्नुपर्छ।