बहराइन सरकारका उपप्रधानमन्त्री शेख खालिद बिन अब्दुल्लाह अलखलिफासंग शिष्टाचार भेट

बहराइन सरकारका उपप्रधानमन्त्री शेख खालिद बिन अब्दुल्लाह अलखलिफासंग शिष्टाचार भेट मिति २०७९/१०/२५ तदनुसार ९ फेब्रुवरी २०२३ का दिन महामहिम राजदूत तीर्थराज वाग्लेले बहराइन सरकारका महामहिम उपप्रधानमन्त्री शेख खालिद बिन अब्दुल्लाह अल खलिफा (H.E. Shaikh Khalid bin Abdullah Al Khalifa) संग शिष्टाचार भेट गर्नुभयो । सो भेटका अवसरमा नेपाल र बहराइन अधिराज्यबीच द्विपक्षीय सम्बन्ध अभिवृध्दिमा भ्रमण आदानप्रदानको महत्व, मानवीय सेवा कार्य,

ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु

ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु MRP (Machine Readable Passport) को म्याद बहाल हुँदाहुदै e-Passport बनाउनु पर्छ कि पर्दैन? MRP को म्याद बहाल रहँदासम्म e-Passport बनाउनु पर्दैन । MRP को म्याद सकिन कति समय भए पश्चात e-Passport को लागि आवेदन दिन सकिन्छ? MRP को म्याद १ वर्ष भन्दा कम भएमा e-Passport को लागि आवेदन दिन सकिन्छ। e-Passport बनाउन के के गर्नुपर्छ? e-Passport Pre-Enrollment फारम online भर्नुपर्छ।