वैदेशिक रोजगारीमा रहेका वा जाने नेपालीहरुको लागि सामाजिक सुरक्षा कोषमा आवद्धता सम्वन्धी उपयोगी जानकारी (जनवरी २०२४)

वैदेशिक रोजगारीमा रहेका वा जाने नेपालीहरुको लागि सामाजिक सुरक्षा कोषमा आवद्धता सम्वन्धी उपयोगी जानकारी  (जनवरी २०२४) १. सामाजिक सुरक्षा कोष सम्वन्धी पृष्ठभूमि, कानूनी प्रावधान, कोष सञ्चालन विधि तथा सामाजिक सुरक्षा योजना के कस्ता छन्? पृष्ठभूमि सामाजिक सुरक्षा कोषको स्थापना मिति २०६७ चैत्र ७ मा भएको हो।सामाजिक सुरक्षा (व्यवस्थापन तथा कोष सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम स्थापित कोषले स्थापनाकाल

Vacancy Announcement for the position of Assistant Public Relations Officer-1 First Published on 15 January 2024

Vacancy Announcement for the position of Assistant Public Relations Officer-1 First Published on 15 January 2024 The Embassy of Nepal, Manama, is seeking a suitable candidate for the following position at the Embassy to be recruited on a contract basis and for full-time working hours. All interested and eligible individuals with valid Bahraini ID (CPR) & visa are requested to

संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम २०८० सम्पन्न भएको सम्बन्धी प्रेस विज्ञप्ति

संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम २०८० सम्पन्न भएको सम्बन्धी प्रेस विज्ञप्ति १) नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को महत्वपूर्ण अवसरमा नेपाली राजदूतावास, मनामा, बहराइनद्वारा मिति २०८० असोज ७ गते तदनुसार २४ सेप्टेम्बर २०२३ मा एक कूटनीतिक रिसेप्सन कार्यक्रम आयोजना गरियो। मनामास्थित द डिप्लोम्याट र्‌याडिसन ब्लू होटलमा आयोजित उक्त कार्यक्रममा बहराइन सरकारका सामाजिक विकास मन्त्री H.E. Osama Bin

राजदूतावासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको सम्बन्धी प्रेस विज्ञप्ति

राजदूतावासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको सम्बन्धी प्रेस विज्ञप्ति बहराइनस्थित नेपाली राजदूतावासले २०८० भदौ १५ गते (तदनुसार १ सेप्टेम्बर २०२३) का दिन बहराइन अधिराज्यमा कार्यरत रहँदै आउनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको हित र सरोकारका विषयहरु तथा नेपाली राजदूतावासका गतिविधिहरु, कन्सुलर एवम् कानूनी परामर्श प्रदान गर्ने लगायतका विषयहरुमा केन्द्रित रही अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजदूतावासमा आयोजित कार्यक्रममा राजदूत श्री तीर्थराज

राहदानी दस्तुर सम्बन्धी सूचना

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८०/०२/२४ को निर्णयनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संसोधन भएकोले सोहि बमोजिम मिति २०८०/०३/०३(तदनुसार १८ जुन, २०२३) देखि यस राजदूतावासमा ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर बहराइनी दिनार २० लागु भएको व्यहोरा सबैमा जानकारी गराइन्छ। थप जानकारीका लागि राजदूतावासको निम्न लिङ्कमा Passport – Embassy of Nepal

राजदूतावासबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना

राजदूतावासबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली राजदूतावास, मनामा, बहराइनबाट मिति २०८० जेठ १ गते तदनुसार १५ मे २०२३ देखि पुनः श्रम स्वीकृति प्रदान गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। पुनः श्रम स्वीकृतिका लागि

वैदेशिक रोजगार बचतपत्र सम्बन्धी जानकारी

नेपाल राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) बिक्रीका लागि खुला गरिएको सम्बन्धी सूचना नेपाल सरकारले यही मिति २०८०/१/१७ देखि २०८०/२/१७ सम्म “नेपाल सरकारको वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे)” ११ प्रतिशत ब्याजदर रहने गरी वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुले नेपाल राष्ट्र बैंकको वेबसाईटमा रहेको लिंक https://obss.nrb.org.np/saving/fesavingnotices.php मार्फत