Vacancy Announcement for the position of Assistant Public Relations Officer-1 First Published on 15 January 2024

Vacancy Announcement for the position of Assistant Public Relations Officer-1 First Published on 15 January 2024 The Embassy of Nepal, Manama, is seeking a suitable candidate for the following position at the Embassy to be recruited on a contract basis and for full-time working hours. All interested and eligible individuals with valid Bahraini ID (CPR) & visa are requested to

राहदानी दस्तुर सम्बन्धी सूचना

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८०/०२/२४ को निर्णयनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संसोधन भएकोले सोहि बमोजिम मिति २०८०/०३/०३(तदनुसार १८ जुन, २०२३) देखि यस राजदूतावासमा ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर बहराइनी दिनार २० लागु भएको व्यहोरा सबैमा जानकारी गराइन्छ। थप जानकारीका लागि राजदूतावासको निम्न लिङ्कमा Passport – Embassy of Nepal

राजदूतावासबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना

राजदूतावासबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली राजदूतावास, मनामा, बहराइनबाट मिति २०८० जेठ १ गते तदनुसार १५ मे २०२३ देखि पुनः श्रम स्वीकृति प्रदान गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। पुनः श्रम स्वीकृतिका लागि

वैदेशिक रोजगार बचतपत्र सम्बन्धी जानकारी

नेपाल राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) बिक्रीका लागि खुला गरिएको सम्बन्धी सूचना नेपाल सरकारले यही मिति २०८०/१/१७ देखि २०८०/२/१७ सम्म “नेपाल सरकारको वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे)” ११ प्रतिशत ब्याजदर रहने गरी वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुले नेपाल राष्ट्र बैंकको वेबसाईटमा रहेको लिंक https://obss.nrb.org.np/saving/fesavingnotices.php मार्फत

ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु

ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु MRP (Machine Readable Passport) को म्याद बहाल हुँदाहुदै e-Passport बनाउनु पर्छ कि पर्दैन? MRP को म्याद बहाल रहँदासम्म e-Passport बनाउनु पर्दैन । MRP को म्याद सकिन कति समय भए पश्चात e-Passport को लागि आवेदन दिन सकिन्छ? MRP को म्याद १ वर्ष भन्दा कम भएमा e-Passport को लागि आवेदन दिन सकिन्छ। e-Passport बनाउन के के गर्नुपर्छ? e-Passport Pre-Enrollment फारम online भर्नुपर्छ।